म्याग्दी । बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत म्याग्दीको रघुगङ्गा गाँउपालिका–२, अधेरीखोलामा सडक ढलान गरिँदै । कोरोनाको जोखिम र निषेधाज्ञाको बेला पनि बेनी जोमसोम सडक निर्माण निरन्तर भइरहेको छ । तस्बिर : सन्तोष गौतम/रासस
Comments are closed.