ढलान गरिँदै बेनी–जोमसोम सडक

म्याग्दी । बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत म्याग्दीको रघुगङ्गा गाँउपालिका–२, अधेरीखोलामा सडक ढलान गरिँदै । कोरोनाको जोखिम र निषेधाज्ञाको बेला पनि बेनी जोमसोम सडक निर्माण निरन्तर भइरहेको छ ।

तस्बिर : सन्तोष गौतम/रासस

footwear exchange
You might also like

Comments are closed.