राजविराज । सप्तरीको महदेवा गाउँपालिका–४ बलियामा सोमबार डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यू हुनेमा मोहम्मद मुस्ताकका सात वर्षीय छोरा मोहम्मद इजराइल रहेको स्थानीयवासी राहत अलिले बताए । सोही गाउँका लक्ष्मीनारायण मठको पोखरीमा नुहाउने क्रममा बालकको डुबेर मृत्यु भएको स्थानीयवासीको भनाइ छ ।
Comments are closed.