नेपाली बजारमा लोकप्रिय बन्दै ग्लोबल केबुलका तारहरु

पोखरा । पोखराको औद्योगिक क्षेत्रमा रहेको ग्लोबल केबुल इन्डष्ट्रिज प्रालिद्वारा उत्पादित इलेक्ट्रिकल केबलहरु लोकप्रिय बनेका छन् । कम्पनीले विभिन्न प्रकारका केबलका तारहरु उत्पादन गर्दै आइरहेको छ ।

पोखरासहित देशभरका मुख्य शहरमा ग्लोबल केबलका तारहरु लोकप्रिय बनिरहेको कम्पनीका सञ्चालक सूर्यमणि धितालले जानकारी दिए ।

राष्ट्रिय औद्योगिक व्यापार मेलामा ग्लोबल केबुलको स्टल

jutta mela

यसैक्रममा ग्लोबल केबुल इन्डष्ट्रिज प्रालिले पोखरामा जारी राष्ट्रिय औद्योगिक व्यापार मेला आफ्नो स्टल राखेको छ ।

पोखरा औद्योगिक क्षेत्रको पेभिलियनमा केबुलले आफ्ना प्रडक्टहरु प्रदर्शनीमा राखेको छ । सो अवसरमा केबुलहरु बुकिङ गर्ने क्रममा विशेष छुट प्रदान गरिने धितालले जानकारी दिए ।

You might also like

Comments are closed.