काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंको केन्द्रीय सदस्यमा लुम्बिनी प्रदेशबाट जम्सेर अलि मिया विजयी भएका छन् । उनले रचना श्रेष्ठ र हेमराज बञ्जाडेलाई पराजित गरेका हुन् । जम्शेरले १० मत, हेमराजले ९ र र रचनाले १ मत ल्याएका छन् ।
Comments are closed.