मनकामना केबलकार दसैँमा दुई दिन बन्द

 

मुग्लिन । मनकामना केबलकार सेवा दुई दिन बन्द हुने भएको छ । बिहीबार नवमी र शुक्रबार विजया दशमीका दिन बन्द गरिने भएको हो ।

केबलकारकार असोज ३० गतेदेखि पुनः नियमित सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ ।

jutta mela

रासस

You might also like

Comments are closed.