काठमाडौं । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भएको रानीपोखरीबीचमा रहेको मन्दिर तथा पोखरी पूनःनिर्माणपछि त्यस क्षेत्रमा सम्पदाले सौन्दर्य थपेको छ । तस्वीर : चन्द्रकला क्षेत्री, रासस
Comments are closed.