तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले नियन्त्रणमा लिएका सवारीसाधानहरु । ट्राफिक नियम बिपरीत चलाएका र सवारी अनुमतिपत्र नलिई चलाएका सवारीसाधनलाई नियन्त्रणमा लिएको हो । तस्वीर : सानेबहादुर नेपाली,/रासस
Comments are closed.