आइएमई डिजिटल’ र जनता बैंकबीच सम्झौता

आर्थिक आवाज
काठमाडौं, १९ पुस । आइएमई ग्रुपद्वारा प्रवद्र्धित ‘आइएमई डिजिटल’ र जनता बैंक नेपाल लिमिटेडबीच सम्झौता भएको छ ।

‘आइएमई पे’ मोबाइल मनीमार्फत विविध मोबाइल वित्तीय सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता पत्रमा बुधबार हस्ताक्षर भएको हो ।

You might also like

Comments are closed.