महिन्द्रा ट्रयाक्टरको खरिदमा पक्का उपहार

आर्थिक आवाज
पोखरा । दसैं, तिहार, छठ लगायतका पर्वलाई लक्षित गरी महिन्द्रा ट्रयाक्करको खरिदमा विशेष उपहार योजना सार्वजनिक गरिएको छ । महिन्द्रा ट्रयाक्टर खरिदमा पक्का उपहार पाउने गरी उत्सव योजना सुरु भएको महिन्द्राका लागि गण्डकी क्षेत्रको आधिकारिक बिक्रेता बतास व्रदर्श प्रालिका प्रवन्धक पुष्पराज बरालले आर्थिक आवाजलाई जानकारी दिए ।

बम्पर उपहार अन्तर्गत १२५ सिसीको महिन्द्रा गोष्टो स्कुटी उपहार प्राप्त गर्न सकिनेछ । प्रत्येक ट्रयाक्टर धनीले सिजीको डबलडोर फ्रिज उपहार प्राप्त गर्नसक्ने बरालले जानकारी दिए । प्रत्येक ग्राहकले सामसुङको स्मार्टफोन र ट्रयाक्टर ट्रोल्ली उपहार पनि जित्नेछन् ।

You might also like

Comments are closed.