काठमाडौं । शुक्रबार सुनको मूल्य घटेको छ । बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य ३ सय रुपैयाँले घटेको हो ।
बिहीबार ९६ हजार ८ सय रुपैयाँँ रहेको सुनको मूल्य शुक्रबार ९६ हजार ५ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुनको मुल्य ९६ हजार रुपैयाँ छ भने चाँदीको मूल्य १ हजार ३ सय १० रुपैयाँ रहेको छ ।
Comments are closed.