बिरौटामा परिवर्तन नेपालको हस्ताक्षर संकलन अभियान

 

पोखरा । भारतले नेपाली भुमी लिपु लेक, लिम्पियाधुरामा गरेको सडक विस्तार कार्य र पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरुद्धमा परिवर्तन नेपालले हस्ताक्षर संकलन कार्यक्रम शुरु गरेको छ ।

आज बिहीबार पोखराको बिरौटामा हस्ताक्षर कार्यक्रम गरिएको संस्थाका सचिव हरि कार्कीले जानकारी दिए । हस्ताक्षर संकलनका लागि गण्डकी प्रदेशका विभिन्न स्थानमा पुग्ने कार्यक्रम रहेको संयोजक आभासजंग शाहीले जानकारी दिए ।

lcci
You might also like

Comments are closed.