होटेल संघ नेपाल (हान) मा विनायक शाह

काठमाडौं – होटेल व्यवसायीको छाता संगठन होटेल संघ नेपाल (हान)को अध्यक्षमा विनायक शाह चुनिएका छन् । उनलाई हानको ४८औं साधारणसभाले निर्विरोध चयन गरेको हो । उनी हएयरपोर्ट होटेलका सञ्चालक हुन् । यस अघि शाह हानका वरिष्ठ उपाध्यक्ष थिए ।

jutta mela

हानको शुक्रवार सम्पन्न साधारण सभाले अध्यक्षसहित वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्षसहित अन्य कार्यसमिति सदस्यहरू सर्वसम्मत चयन गरेको छ । उक्त साधारणसभाले वरिष्ठ उपाध्यक्षमा सांग्रिला होटेलका सञ्चालक प्रवीणबहादुर पाण्डे, उपाध्यक्षमा हिमालय होटेलका सञ्चालक दिनेश तुलाधरलाई नियुक्त गरेको छ ।

यसैगरी साधारणसभाले महासचिवमा निवर्तमान महासचिव साजन शाक्यलाई नै दोहो¥याएको छ । यस्तै, कोषाध्यक्षमा युवराज श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।

You might also like

Comments are closed.