जहाजमा रिसोर्ट

मनाङ ।

कबाडीमा फालिएको यति एयरलाइन्सको जहाज किनेर लमजुङ बेँसीसहर नगरपालिका– ३ गाउँसहरमा प्यराडाईज रिसोेर्ट निर्माण गरिँदै छ । रिसोेर्टबाट बेँसीसहर बजार देखिन्छ ।

 

तस्वीर : नवीन लामिछाने/रासस

You might also like

Comments are closed.