बज्र तयार गर्न मासको दाल कुट्दै महिला

भादगाउँ ।

भक्तपुर नगरपालिका–५ खँल्लामा एक महिला  मासको दाललाई ओखलमा कुट्दै छिन् । ओखलमा कुटेको दालमा बालुवा, चुन र इँट्टाको धुलो मिसाएर बज्र तयार गरिन्छ ।

तस्बिर : लक्ष्मी गारु/रासस

You might also like

Comments are closed.