सेल्सवेरी डिपार्टमेन्टल स्टोरको ‘सेभ द बजेट’अफर

काठमाडौं । सेल्सवेरी डिपार्टमेन्टल स्टोरले ‘सेभ द बजेट’ अफर ल्याएको छ । अफर अन्तर्गत ग्राहकले सामान खरिद गरेबापत १० देखि ५० प्रतिशतसम्म छुट पाउन सक्ने छन् ।

जेठ २५ बाट लागु भएको यो अफर असार १५ गतेसम्म लागु हुने चिफ बिजनेस अफिसर चेतनारायण पौडेलले जानकारी दिए । ‘यो छुट सुविधाबाट ग्राहकहरूले प्रत्यक्ष लाभ लिइराख्नुभएको छ,’ उनले भने । ग्राहकको सुविधालाई ध्यानमा राख्दै सेल्सवेरीले समय–समयमा विभिन्न अफर ल्याउँदै आइरहेको छ ।

काठमाडौंमा सातदोबाटो, सीतापाइला, महाराजगन्ज, चक्रपथ, झम्सीखेल, बत्तिसपुतली, इमाडोल, कोटेश्वर, लोकन्थली, नयाँबस्ती, पेप्सीकोला, मुलपानी, मैजुबहाल, ककनी, सुकेधारा, हात्तीगौंडा, धापासी, पुरानोबानेश्वर, बनेपा, बालुवाटार, भक्तपुर, भैसेपाटीबाट सेल्सवेरीले सेवा प्रदान गर्दै आइरहेको छ ।

jutta mela

ग्राहकको सुविधालाई ध्यानमा राख्दै सेल्सबेरीले समय समयमा विभिन्न अफर ल्याउँदै आइरहेको छ ।

You might also like

Comments are closed.