टेलिकमको सह–प्रवक्तामा भट्टराई

 

काठमाडौं- नेपाल टेलिकमले कम्पनीको सह–प्रवक्तामा उप–प्रवन्धक परमात्मा भट्टराईलाई जिम्मेवारी दिएको छ ।

सह–प्रवक्ता भट्टराई हाल प्रमुख व्यावसायिक अधिकृतको रूपमा कार्यरत छन् ।

You might also like

Comments are closed.