मोडेल अनुजा आचार्य बनिन् बृज इन्टरनेशनलको ब्रान्ड एम्बासडर

 

काठमाडैं । बृज इन्टरनेशनल एजुकेसनल कन्सल्टेन्सीले आज काठमाडौंमा आयोजित एक कार्यक्रमका बिच मोडेल, इभेन्ट अर्गनाइजर तथा युवा व्यवसायी अनुजा आचार्यलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ ।

कार्यक्रममा गायक तथा समाजसेवी निर्णय श्रेष्ठ , मिडियाकर्मी सुनिल आचार्य, गायक प्रशान्त मिस्ट्, मिस टिन प्राश्ना महर्जन, व्यवसायी अनिल श्रेष्ठलगायतको उपस्थिती रहेको थियो ।

MANASLU

कन्सल्टेन्सीले उच्च शिक्षा हासिल गर्ने उद्देश्यले बेलायत, अष्टेलिया, अमेरिका, न्युजिल्यान्ड, क्यानडालगायतका राष्ट्रमा जान चाहने विद्यार्थीहरूलाई लक्षित गरी गुणस्तरीय शैक्षिक परामर्श प्रदान गर्दै आएको अध्यक्ष तथा सीईओ भुवन गिरीले बताए ।

कार्यक्रममा युनिभर्सिटी अफ चेस्टरका प्रतिनिधी होली शेफर्डले युके अध्ययन सम्बन्धी विद्यार्थीहरुलाई काउन्सेलिङ गरेकी थिइन्। बिगत ६ बर्षदेखि विद्यार्थीहरूलाई टेस्ट प्रिपेसन, एब्रड स्टडी, काउन्सिलिङ र भिजा प्रकृयाका बारेमा व्यवसायिक सेवा प्रदान गरिरहेको बृज इन्टरनेसनल एजुकेशन कन्सल्टेन्सी हाल काठमाडौंको कमलादी र महाराजगन्जमा रहेको छ ।

सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...