रामपुर । नेपाल पानी जहाज कार्यालयको टोलीले कालीगण्डकीको राम्दीदेखि देवघाटसम्म जलयान सञ्चालन गर्न पाल्पाको रामपुर र स्याङ्गजा चापाकोटको ज्यादीघाट क्षेत्रमा सर्भे कार्य सुरु गरेको हो । तस्वीर : सुशीला रेग्मी, रासस
Comments are closed.